वामदेव गौतमले एमालेमा ‘प्यार’ देखाउँदा कार्यकर्ता माओवादीमा!
काठमाडौँ- वामदेव गौतम पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ। उनी निकट केही नेताहरू एमालेसँग एकता गर्न तयार रहेको अभिव्यक्ति दिइरहेका छन्। यता एमाले भने वामदेवसँग संवाद भए पनि कुरा अन्तिम चरणमा नपुगेको बताउँछ। वामदेवले एमाले जाने चर्चा चलाएपछि यता उनको पार्टी नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ। उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत … Continue reading वामदेव गौतमले एमालेमा ‘प्यार’ देखाउँदा कार्यकर्ता माओवादीमा!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed