रूपन्देहीमा रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि अदालत पेस

लुम्बिनी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न बुटवलस्थित सुप्रिम सहकारीसँग जोडिएको ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायरका लागि पेस गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार अदालतमा ठगी र संगठित अपराधका आरोपमा मुद्दा दायरका लागि अदालत पेस गरेको हो। सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पाैडेलले जानकारी दिए। लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा … Continue reading रूपन्देहीमा रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि अदालत पेस