भान्छामा र लुगा किन्न अघि सर्दैनन् बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सक्रिय जीवनको सबैतिर प्रशंसा हुने गर्छ। फुर्सद मिल्नासाथ गृहजिल्ला गोरखाका गाउँबस्ती र उकालीओरालीमा पुग्ने भट्टराई सांगठनिक गतिविधिमा पनि त्यत्तिकै सक्रिय देखिन्छन्।  समकालीन राजनीतिक नेताहरूमध्ये सामान्य देखिने भट्टराई भड्किलो नरुचाउने बताउँछन्। २०११ साल असार ४ गते गोरखाको पालुङटार नगरपालिका-१ बेलबासमा जन्मिएका भट्टराई २०२६ को एसएलसीमा बोर्डफस्ट भएका थिए। उनले काठमाडौँ र भारतको … Continue reading भान्छामा र लुगा किन्न अघि सर्दैनन् बाबुराम