एनएनटीएले भन्यो : अध्यादेशबाट ल्याइएको शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य छैन

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) ले सरकारले हालै ल्याएको अध्यादेशमा शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य नभएको बताउँदै सच्याउन ध्यानाकर्षण गराएको छ। महासचिव हंसबहादुर शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘अध्यादेशबाट भएको व्यवस्थाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ विद्यालय शिक्षा विधेयक-२०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्शकै चरणमा छलफल भइरहेको … Continue reading एनएनटीएले भन्यो : अध्यादेशबाट ल्याइएको शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य छैन