सरकारले सहमति विपरीत शिक्षकको सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कानुन ल्यायो,खेदपूर्ण छ : अध्यक्ष अधिकारी

काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले सरकारले शिक्षकसँग गरेका सहमति विपरीत सामाजिक सुरक्षा कोष र निवृत्तिभरणसम्बन्धी कानुन ल्याएको बताएका छन्। गतवर्ष असोज ३, ४ र ५ गते शिक्षक कर्मचारीले गरेको आन्दोलन र त्यसपछि ५ र १२ गतेको सहमतिमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नयाँ शिक्षा ऐन जारी भएको मितिलाई आधार मानेर त्यसअघि नियुक्त … Continue reading सरकारले सहमति विपरीत शिक्षकको सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कानुन ल्यायो,खेदपूर्ण छ : अध्यक्ष अधिकारी