शिक्षक नेताहरूसँग गगन थापाले भने : संसद्को हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छ
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक–२०८० पारित हुने बताएका छन्। शिक्षासम्बद्ध संघसंगठनका प्रतिनिधिहरूसँगको भेटमा प्रतिनिधिसभा सदस्यससमेत रहेका थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएका हुन्। महामन्त्री थापाले भने, ‘प्रस्तावित शिक्षा विधेयक यसै हिउँदे अधिवेशनबाट पास हुन्छ, ढुक्क हुनुहोस्। शिक्षकको पक्षमा … Continue reading शिक्षक नेताहरूसँग गगन थापाले भने : संसद्को हिउँदे अधिवेशनबाट शिक्षा विधेयक पारित हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed