वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ

काठमाडौँ- वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर पक्राउ परेका छन्। ठाकुरलाई प्रहरीले ठगी प्रकरणमा पक्राउ गरेको हो। उनलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले बताएका छन्। ती अधिकारीका अनुसार ठाकुरलाई ललितपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको हो। ‘उहाँलाई ललितपुर प्रहरीको सहयोगमा भैँसेपाटीबाट पक्राउ गरिएको छ, जनकपुर ल्याउने प्रक्रिया … Continue reading वृहत्तर जनकपुरका तत्कालीन कार्यकारी निर्देशक ठाकुर पक्राउ