त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्ति : रोकिएन दलीय भागबन्डा, अटाएनन् महिला
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ‘मेरिटोक्रेसी’ देखाएर दलीय भागबन्डामा क्याम्पस प्रमुखहरू नियुक्त गरेको छ। विश्वविद्यालयले २४ वटा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्दा सत्ताधारी दल नेपाली कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी तथा प्रतिपक्षी माओवादीबीच भागबन्डा गरेको हो। उपकुलपति डा. केशरजंग बरालले मेरिटोक्रेसीका आधारमा अवलम्बन गर्ने भनिए पनि दलीय भागबन्डालाई नै कायम राखेको विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्। यसैगरी … Continue reading त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्ति : रोकिएन दलीय भागबन्डा, अटाएनन् महिला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed