दुम्कीवासमा विनय खोला पुल भाँचियो

काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गतको दुम्किवासस्थित विनय खोला पुल भाँचिएको छ। विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार जोखिमयुक्त पुलले भार थेग्न नसकेपछि भाँचिएको हो। ‘पुल दिउँसो साँडे चार बजेतिर भाँचिएको हो। यो पहिलेदेखि नै जोखिम थियो। हामीले पटकपटक सरकारलाई, सडक निर्माण गरिरहेको कम्पनीलाई भनेका थियौँ,’ उनले हिमालप्रेससँग भने, ‘पुलबाट सवारी लिएर जान मिल्ने अवस्थामा छैन। वैकल्पिक … Continue reading दुम्कीवासमा विनय खोला पुल भाँचियो