आमाको प्रश्न : मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार?
कञ्चनपु- सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ। छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन्। पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन्। मोबाइलमा … Continue reading आमाको प्रश्न : मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed