सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश

पोखरा- सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो। अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीबाहेक रिहा हुनेछन्। उनीहरूलाई भने अन्य चार जिल्लामा पनि … Continue reading सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि र छविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश