रवि पक्राउको ८४ दिनमा रिहा गर्न आदेश, कहिले के भयो?
पोखरा- सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी रकममा रिहा गर्न कास्की अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश नीतिज राईले थुनछेक बहसपछि आज बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ … Continue reading रवि पक्राउको ८४ दिनमा रिहा गर्न आदेश, कहिले के भयो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed