वर्षौँदेखि उस्तै मागमुद्दामा राज्यसँग लडिरहेका शिक्षक कर्मचारी

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी वर्षौँदेखि एउटै मुद्दामा केन्द्रित भएर राज्यसँग लडिरहेका छन्। आफूहरूले उठाएका माग राज्यले सम्बोधन नगर्दा एउटै मुद्दा बोकेर सडक, सदन र सिंहदरबार धाउनुपरेको गुनासो उनीहरूको छ। शिक्षक कर्मचारी मूलतः पेसागत मागमा केन्द्रित छन्। शिक्षकहरू आफ्ना मागमा मात्र केन्द्रित हुँदा गुणस्तरीय शिक्षा, विद्यालय, विद्यार्थी, अभिभावकका मुद्दा ओझेलमा परेको आलोचना हुने गरेको … Continue reading वर्षौँदेखि उस्तै मागमुद्दामा राज्यसँग लडिरहेका शिक्षक कर्मचारी