शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्। शिक्षा मन्त्रालयमा आज उच्च व्यवस्थापन समूह बैठकमा मन्त्री भट्टराईले शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्नुपर्ने बताएकी हुन्। उनले मन्त्रालयको लागि आवश्यक विषयगत विज्ञको सूची तयार गर्नुपर्ने र विषयगत विज्ञता र विशेषज्ञतालाई आपसमा जोड्नुपर्ने, कार्यसम्पादनलाई आवश्यकताका आधारमा पुनरावलोकन गर्नुपर्ने एवं जनतामा … Continue reading शिक्षकको निवृत्तिभरण प्रक्रियामा सहजीकरण गर्न शिक्षामन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed