क्षेत्रीयतावादी दलमा टाँसिएर मात्रै मधेशको विकास हुँदैन

यही पुस ५ र ६ गतेको मधेश भ्रमण अविस्मरणीय रह्यो। म अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा भाग लिन सिरहा गएको थिएँ। त्यही क्रममा जनकपुरमा पार्टी नेसपा (नयाँ शक्ति) को प्रदेश भेला पनि थियो। यसबीचमा त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरू, व्यवसायीहरू, सरकारी निकायका पदाधिकारीहरू, सभामुख, मुख्यमन्त्री र केही मन्त्रीहरूसँग पनि भेटघाट गर्ने अवसर मिल्यो। मैले सिरहा र जनकपुरको बाटोमा … Continue reading क्षेत्रीयतावादी दलमा टाँसिएर मात्रै मधेशको विकास हुँदैन