नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसनन आयोगले आइतबार विशेष अदालत काठमाडौँमा बस्नेतमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। बस्नेतमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको … Continue reading नागार्जुन नगरपालिकाका मेयर बस्नेतमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा