राहत शिक्षकसँग गरिएका सहमति हुबहु कार्यान्वयन गर्न माग
काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका सहसंरक्षक कुमार बजगाईँले सरकारले राहत शिक्षकलाई व्यवस्थापन नगरे आन्दोलनको आँधीबेरी आउने चेतावनी दिएका छन्। कपिलवस्तुको तौलिहवामा समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै बजगाईँले राहत शिक्षकसँग सरकारले गरेका सहमति हुबहु कार्यान्वयन नगरे आन्दोलनको आँधीबेरी आउने चेतावनी दिएका हुन्। उनले भने, ‘हामीसँग गरेका सम्झौता सरकारले हुबहु कार्यान्वयन गरेन भने नेपाल राहत … Continue reading राहत शिक्षकसँग गरिएका सहमति हुबहु कार्यान्वयन गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed