निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकलाई शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकहरूलाई (शैक्षिक परामर्शदातृ निकायहरू) लाई चेतावनी दिएको छ। शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिकाको ठाडो उल्लंघन गरी कन्सलटेन्सी सञ्चालकहरूले मिडियालगायत सामाजिक सञ्जालहरूमा सामाजिक मूल्यमान्यताको प्रतिकूल तथा समाजमा विसंगती र विकृति सृजना गर्न खोजेको भन्दै मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका सेमन्तराज कोइराला (उपसचिव) … Continue reading निराशाको व्यापार बन्द गर्न कन्सलटेन्सी सञ्चालकलाई शिक्षा मन्त्रालयको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed