नेपालमै विदेशी डिग्री, घटेनन् बिदेसिने विद्यार्थी

काठमाडौँ- नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भनेर विश्वका विभिन्न मुलुक पुग्छन्। उच्च शिक्षाकै लागि बर्सेनि हजारौँ विद्यार्थी मात्र होइन खर्बौँ रुपैयाँ पनि बाहिरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १२ हजार विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिएका छन्। सोही आर्थिक वर्षमा उच्च शिक्षामा १ खर्ब २५ … Continue reading नेपालमै विदेशी डिग्री, घटेनन् बिदेसिने विद्यार्थी