रविको सांसद पद स्वतः निलम्बन, सभापति पनि गुम्ने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वतः निम्बलन हुने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ बमोजिम उनको सांसद पद स्वतः निलम्बन हुने भएको हो। रास्वपा सभापति लामिछानेमाथि कास्की … Continue reading रविको सांसद पद स्वतः निलम्बन, सभापति पनि गुम्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed