यस्तो छ रविसहितलाई दायर गरिएको ४२७ पृष्ठको अभियोग पत्र
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको छ। अभियोग पत्र ४२७ पृष्ठको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आज आइतबार कास्की जिल्ला अदालतमा अभियोग दायर गरेको हो। कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि मुद्दा दायर भएको हो। ४२७ पृष्ठको अभियोग पत्रमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ। सहकारी … Continue reading यस्तो छ रविसहितलाई दायर गरिएको ४२७ पृष्ठको अभियोग पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed