रविकी पत्नी निकिताविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दर्ता भएको छ। जिल्ला अदालत कास्कीमा आइतबार पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरणमा रविसँगै पत्नी निकितालाई पनि मुद्दा लगाएको कार्यालयकी सूचना अधिकारी सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन्। रविलाई सरकारी वकिलले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध … Continue reading रविकी पत्नी निकिताविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed