के हुन्छ रवि लामिछानेको सांसद पद?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३२ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीनवटा कसुरमा अभियोगपत्र दायर भएको छ। उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो। सोही अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिललाई बुझाएपछि अध्ययन गरेर मुद्दा दायर गरेको हो। लामिछानेविरुद्ध अभियोगपत्र … Continue reading के हुन्छ रवि लामिछानेको सांसद पद?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed