रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो। लामिछानेविरुद्ध तीन अभियोगमा छुट्टाछुट्टै आरोपपत्र दर्ता भएको कास्की जिल्ला जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्लेले जानकारी … Continue reading रवि लामिछानेविरुद्ध तीन अभियोगमा मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed