यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म
काठमाडौँ- नेपाली फिल्मले ओस्कार (एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस) अवार्ड जित्न त पाएको छैन। हालसम्म १४ वटा फिल्म सिफारिस भएका छन्। विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ। फिल्मकर्मीहरूको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन। नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिले सर्वप्रथम ओस्कारका लागि फिल्म माग गर्छ। आवेदन परेकामध्येबाट … Continue reading यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed