सूर्यदर्शन सहकारीका १९ प्रतिवादीसँग थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता

पोखरा- पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीसँग थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो। जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण … Continue reading सूर्यदर्शन सहकारीका १९ प्रतिवादीसँग थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता