तीन मानवअधिकारवादी संस्थाको अपिल, संक्रमणकालीन न्याय प्रक्रिया फेरि असफल नबनोस्

काठमाडौँ- तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया फेरि जोखिममा परेको भन्दै चिन्ता जनाएका छन्। मानवअधिकार संस्थाहरू एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले यस प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रमणकालीन न्याय आयोगहरूमा विश्वसनीय नियुक्तिका लागि अपिल गर्दै  यस्तो चिन्ता जनाएका हुन्। संक्रमणकालीन न्याय प्रक्रिया तेस्रोपटक पनि असफल … Continue reading तीन मानवअधिकारवादी संस्थाको अपिल, संक्रमणकालीन न्याय प्रक्रिया फेरि असफल नबनोस्