शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गर्यो ४ उपसमिति
काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एकैपटक चारवटा उपसमिति गठन गरेको छ। बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिले स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति गठन गरेको हो। समितिका सभापति अम्मरबहादुर थापाकाअनुसार … Continue reading शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गर्यो ४ उपसमिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed