संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न सरोकारवालाहरू एकजुट

काठमाडौँ- संघीय संसद्को हिउँदै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक-२०८० पारित गर्न सरोकारवालाहरू एकजुट देखिएका छन्। शिक्षामन्त्री, राजनीतिक दलका नेताहरू, सांसदहरू र शिक्षक संघसंगठनका प्रतिनिधिहरू एउटै मञ्चमा भेला भएर विधेयक चाँडै पारित गर्ने प्रतिबद्धता जनाएका हुन्। विधेयक पारित गर्न दलका नेता र सांसदहरूले शिक्षकहरूलाई खबरदारी गरिरहन आग्रह गरेका छन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विधेयकका … Continue reading संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न सरोकारवालाहरू एकजुट