अब कसरी अघि बढ्छ रवि लामिछानेको अभियोजन?

काठमाडौँ- सहकारी ठगी प्रकरणमा दुई महिनादेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेविरुद्धको मुद्दा अदालत पेस गर्ने तयारी गरिएको छ। कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरेसँगै अबको चारदिनभित्र यस मुद्दालाई अदालतमा पेस गर्नुपर्ने बाध्यकारी अवस्था छ। सोहीअनुसार सरकारी वकिलको कार्यालयले … Continue reading अब कसरी अघि बढ्छ रवि लामिछानेको अभियोजन?