दुर्गा प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि गत कात्तिक ४ गते उनी पक्राउ परेका थिए। अदालतले उनलाई छोड्न आदेश दिए … Continue reading दुर्गा प्रसाईलाई ४० हजार धरौटीमा छाड्न आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed