पुस १७ बाट सगरमाथा क्षेत्रमा हेलिकप्टरले व्यावसायिक उडान गर्न नपाउने
काठमाडौँ- सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र व्यावसायिक हेलिकप्टर उडानमा पूर्णरूपमा रोक लगाएको छ। वन, वातावरण, वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाइएको हो। मंगलबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला संघसंस्थाको बैठकले पुस १७ गतेबाट हेलिकप्टरको व्यावसायिक उडानमा … Continue reading पुस १७ बाट सगरमाथा क्षेत्रमा हेलिकप्टरले व्यावसायिक उडान गर्न नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed