शिक्षकलाई मासिक तलब दिन कति सम्भव?

काठमाडौँ-  सामुदायिक विद्यालयका शिक्षकले अझै पनि मासिक रूपमा तलब पाउँदैनन्। केही पालिकाले आफ्नै स्रोतबाट मासिक रूपमा तलब उपलब्ध गराए पनि सबैमा त्यस्तो व्यवस्था छैन। मासिक रूपमा तलब नपाउँदा घरखर्चसमेत चलाउन समस्या पर्ने गरेको शिक्षकहरूको गुनासो छ। यद्यपि केही शिक्षक भने चौमासिक (चार महिनाको एकैपटक) तलब आउँदा आर्थिक व्यवहार चलाउन सजिलो हुने दाबी गर्छन्। शिक्षा, विज्ञान … Continue reading शिक्षकलाई मासिक तलब दिन कति सम्भव?