एमालेले बोलायो सचिवालय बैठक, ओली चीन भ्रमणको समीक्षा हुने

हिमाल प्रेस २२ मंसिर २०८१ ९:०२
6
SHARES
एमालेले बोलायो सचिवालय बैठक, ओली चीन भ्रमणको समीक्षा हुने एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ। पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ। बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ।

प्रकाशित: २२ मंसिर २०८१ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast