नेपाल प्रहरीले माग्यो १२२३ जवान

हिमाल प्रेस २१ मंसिर २०८१ १०:१६
14
SHARES
नेपाल प्रहरीले माग्यो १२२३ जवान प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले १२२३ जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै १२२३ जवानको लागि दरखास्त आह्वान गरेको छ।

११६५ जना प्रहरी जवान, ४७ जना भान्से र ११ जना कुचीकार पदका लागि नयाँ भर्ना आह्वान गरिएको सूचनामा उल्लेख छ।

प्रकाशित: २१ मंसिर २०८१ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast