शिक्षक महासंघमा कांग्रेस र एमालेको किचलो, ओझेलमा शिक्षक-कर्मचारीका मुद्दा

काठमाडौँ- देशभरिका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको हकहितको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने नेपाल शिक्षक महासंघ यतिखेर दलीय चेपुवामा परेको छ। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ र नेकपा एमालेको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) को असमझदारीले आठ महिनादेखि महासंघको पदाधिकारीले पूर्णता नपाएको हो। महासंघले पूर्णता पाउन नसक्दा शिक्षकको पेसागत विकास, सेवासुविधामा … Continue reading शिक्षक महासंघमा कांग्रेस र एमालेको किचलो, ओझेलमा शिक्षक-कर्मचारीका मुद्दा