उपनिर्वाचन : माओवादी ‘जिउँदै छ’, एमालेलाई ‘अपेक्षाकृत भएन’

काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनको नतिजा आइसकेको छ। उपनिर्वाचनमा संख्याका आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो बनेका छन्। यसबाहेक अन्य साना दललाई उपनिर्वाचन ‘अफाप’ सिद्ध भएको छ। मंसिर १६ सम्पन्न निर्वाचन परिणामलाई लिएर राजनीतिक दलहरू समीक्षामा लागेका देशभर ४४ सिटमा चुनाव भए पनि दलहरूले उपनिर्वाचनलाई निकै महत्त्व दिएका थिए। दुईवटा … Continue reading उपनिर्वाचन : माओवादी ‘जिउँदै छ’, एमालेलाई ‘अपेक्षाकृत भएन’