शिक्षक र विद्यार्थीमा सरकारको खर्बौँ लगानी, प्रतिफल किन आएन?

विगत पाँच वर्षमा कूल राष्ट्रिय बजेटको १०.९५ प्रतिशतदेखि ११.६४ प्रतिशत राज्यको लगानी शिक्षा क्षेत्रमा भएको छ। यसअघि त १७ प्रतिशतसम्म लगानी भएको देखिन्छ। हामीले शिक्षामा प्राथमिकताका क्षेत्रहरू छुट्याएका छौँ। अहिलेकै अवस्थालाई हेर्ने हो भने विपन्न परिवार शिक्षामा अझै प्रवेश गर्न सकेको छैन। अहिले पनि हामीसँग यस्ता धेरै मुद्दाहरू छन्। त्यसलाई सम्बाेधन गर्न लगानीको वृद्धि गर्नुपर्ने … Continue reading शिक्षक र विद्यार्थीमा सरकारको खर्बौँ लगानी, प्रतिफल किन आएन?