आमाबाबुको मृत्यु हुँदा पाउँदैनन् महिला शिक्षकले बिदा, कानुन संशोधन गर्न माग

काठमाडौँ- सामुदायिक विद्यालयका महिला शिक्षक बिदामा विभेद सहन बाध्य भएका छन्। उनीहरूले बाबुआमाको मृत्युमा बिदा नपाइने गुनासो गरेको हुन्। सरकारले पुरुष शिक्षकलाई किरिया बिदाबापत १५ दिन बिदा दिने व्यवस्था शिक्षा नियमावली २०७१ (आठौं संशोधन) मा गरेको छ। नियमावलीको परिच्छेद १९ अन्तर्गत ‘बिदा तथा काजसम्बन्धी व्यवस्था’ को बुँदा नम्बर ७ मा भनिएको छ, ‘शिक्षकले आफैँ किरिया … Continue reading आमाबाबुको मृत्यु हुँदा पाउँदैनन् महिला शिक्षकले बिदा, कानुन संशोधन गर्न माग