रविले याचना गरिरहँदा न्यायाधीशले भने- मैले छाडे पनि तपाईंलाई फेरि समाइहाल्छन् (सवालजवाफसहित)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ। आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो। हेर्नुहोस् न्यायाधीश हिमलाल बेल्बासेकोको इजलासमा रवि लामिछानेले राखेको धारणा र सवालजवाफ: रविः यतिखेर मैले यहाँहरूलाई भन्ने भनेको, मेरो … Continue reading रविले याचना गरिरहँदा न्यायाधीशले भने- मैले छाडे पनि तपाईंलाई फेरि समाइहाल्छन् (सवालजवाफसहित)