रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा- सहकारी बचतकर्ताको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि गत कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। उनीमाथि पोखराको … Continue reading रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति