रुसी आक्रमणको जोखिम बढेपछि युक्रेनको संसद् बैठक रद्द

काठमाडौँ- युक्रेनको संसद्ले रुसी आक्रमणको सम्भावनाका कारण आगामी बैठक रद्द गरेको छ। युक्रेनको यस्तो निर्णयले सुरक्षा चासोलाई प्राथमिकतामा राखेको संकेत गर्ने बीबीसीले उल्लेख गरेको छ। रूसले पछिल्लो समय युक्रेनी भूमिहरूमा उच्च क्षमताका मिसाइल प्रहार गरेको छ। जसबाट युक्रेनका प्रमुख संरचनाहरू जोखिममा परेका छन्। संसद्ले रद्द गरिएको बैठकको विकल्पमा सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे थप जानकारी सार्वजनिक … Continue reading रुसी आक्रमणको जोखिम बढेपछि युक्रेनको संसद् बैठक रद्द