जेलेन्स्कीको आरोप, रूस शान्तिका पक्षमा छैन, पुटिन भन्छन्, जुनसुकै परिस्थिति सामना गर्न तयार छौँ

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस शान्तिका पक्षमा नरहेको आरोप लगाएका छन्। रुसले युक्रेनी भूमिमा नयाँ ब्यालिस्टिक मिसाइल आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ। ‘युक्रेनमाथि ब्यालिस्टिक मिसाइल आक्रमण हुनु भनेको रूसलाई शान्तिमा कुनै रुचि छैन भन्ने थप प्रमाण हो’, उनले बिहीबार साँझ आफ्नो सम्बोधनमा भनेका छन्। जेलेन्स्कीका अनुसार यो आक्रमण रूसी नेता … Continue reading जेलेन्स्कीको आरोप, रूस शान्तिका पक्षमा छैन, पुटिन भन्छन्, जुनसुकै परिस्थिति सामना गर्न तयार छौँ