राहत शिक्षकलाई जागिरबाट त्यत्तिकै निकाल्दा परिणाम राम्रो हुँदैन : कुमार बजगाईँ (भिडियो अन्तर्वार्ता)

कुमार बजगाईँ नेपाल राहत शिक्षक संघ, केन्द्रीय समितिका सहसंरक्षक तथा निवर्तमान महासचिव हुन्। बजगाईँ नेपाल शिक्षक महासंघको केन्द्रीय सदस्य पनि हुन्। २०५७ सालदेखि गणित शिक्षकका रूपमा शिक्षण पेसामा प्रवेश गरेका उनी हाल गोरखनाथ माध्यमिक विद्यालय कीर्तिपुरको प्रधानाध्यापक हुन्। उनीसँग राहत शिक्षकका समस्या समाधान, विद्यालय शिक्षा विधेयक, शैक्षिक अवस्थामा केन्द्रीय रहेर गरिएको कुराकानी : राहत शिक्षकको … Continue reading राहत शिक्षकलाई जागिरबाट त्यत्तिकै निकाल्दा परिणाम राम्रो हुँदैन : कुमार बजगाईँ (भिडियो अन्तर्वार्ता)