‘चटक देखाउन नसक्ने’ शिक्षामन्त्रीसँग विज्ञको प्रश्न, विद्यार्थीलाई गरिखाने बनाउने आधार खै?

काठमाडौँ– सार्वजनिक शिक्षा सुधारका लागि ऐन नियम निर्माण, कार्यान्वयन र कर्मचारीतन्त्रमा पुनर्संरचना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई सरोकारवालाले सुझाव दिएका छन्। राजधानीमा हालै आयोजित ‘शिक्षा बहस’ कार्यक्रममा सरोकारवाला तथा शिक्षाविद्हरूले समयोचित गुणस्तरीय शिक्षा, ऐन नियम प्रभावकारी कार्यान्वयन र शिक्षा मन्त्रालयको कर्मचारी संयन्त्रमा देखिएको समस्याका विषयमा शिक्षामन्त्री भट्टराईको गम्भीर ध्यानाकर्षण गराएका हुन्। मन्त्री भट्टराईले … Continue reading ‘चटक देखाउन नसक्ने’ शिक्षामन्त्रीसँग विज्ञको प्रश्न, विद्यार्थीलाई गरिखाने बनाउने आधार खै?