मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण विवादित : सत्ता गठबन्धन रुष्ट, विपक्षी भन्छ – प्रदेशकै बेइज्जत भयो

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अयोध्या भ्रमणप्रति सत्ता गठबन्धनकै दलले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्री सिंह सरकारसँग समन्वय नगरी अयोध्या गएको भन्दै सत्ता साझेदार नेपाली कांग्रेसले असन्तुष्टि जनाएको हो। प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि सिंहको अयोध्या भ्रमणप्रति असन्तुष्ट देखिएको छ। प्रक्रिया नपुर्‍याई अयोध्या पुगेर मुख्यमन्त्री सिंहले देश र प्रदेशको गरिमा गिराउने काम गरेको … Continue reading मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण विवादित : सत्ता गठबन्धन रुष्ट, विपक्षी भन्छ – प्रदेशकै बेइज्जत भयो