परराष्ट्र मन्त्रालयबाट सहमति नलिई अयोध्या हिँडे मुख्यमन्त्री सिंह
काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह संघीय सरकारबाट स्वीकृति नलिई छिमेकी मुलुक भारत गएका छन्। प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ ले देशबाहिर जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था रहे पनि मुख्यमन्त्री सिंह सहमति नलिई भारत गएका हुन्। आगामी मंसिर २१ गते जनकपुरधाममा मनाइने रामजानकी विवाहोत्सवमा जन्तीलाई … Continue reading परराष्ट्र मन्त्रालयबाट सहमति नलिई अयोध्या हिँडे मुख्यमन्त्री सिंह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed