ढुकढुकी ७२ मेगाहर्ज : बाँच्ने अधिकार शिशुको कि आमाको?

काठमाडौँ– विशाल चौतारीमा अजंगको रूख। चम्किलो प्रकाशसँग खुसीका रङ छरिरहेको हाँगाबिँगा। बायाँतिर रातो रिबन बाँधिएको रूखकै पुटुस्स भुँडी। दृश्य हो थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को। नाटकका लेखक, परिकल्पनाकार तथा निर्देशक केदार श्रेष्ठ हुन्। नाटकमा दुई पात्र छन्, मेनुका प्रधान र कर्मा। दुई पात्रको वरिपरि घुमेको नाटकमा नयाँ सदस्यको स्वागत गर्न … Continue reading ढुकढुकी ७२ मेगाहर्ज : बाँच्ने अधिकार शिशुको कि आमाको?