काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) को पेसागत समस्याप्रति संवेदनशील रहेको बताउँदै तलब तथा सेवासुविधा वृद्धिबारे पटकपटक अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको बताएकी छन्। बिहीबार (कात्तिक २९ गते) शिक्षा पत्रकार समूहले राजधानीमा गरेको ‘शिक्षा बहस’ कार्यक्रममा शिक्षामन्त्री भट्टराईले ईसीडी शिक्षक र … Continue reading विद्यालय कर्मचारी र ईसीडी शिक्षकका कुरा लिएर अर्थमन्त्रीकहाँ पाँचपटक गइसकेँ, फेरि जान्छु : शिक्षामन्त्री भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed