मोटरसाइकललाई ठक्कर दिएको गाडी प्रकाश भुजेल रहेको प्रहरीको दाबी, पक्राउ परे भुजेल
काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीले ज्यान गुमाएका हुन् । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने बा।१९ च २६९५ नम्बरको गाडी धनी … Continue reading मोटरसाइकललाई ठक्कर दिएको गाडी प्रकाश भुजेल रहेको प्रहरीको दाबी, पक्राउ परे भुजेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed